पाँचथर । पूर्वीपहाडी जिल्ला पाँचथरका ३४ वटा मतदान केन्द्र अति संवेदनशीलको सूचीमा परेका छन् । पाँचथरका १ सय २ मध्ये ३४ वटा मतदान केन्द्र अति संवेदनशीलको सूचीमा परेका हुन् ।