८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


हाइड्रोपावरमा पाइप पड्किँदा दुई जनाको ज्यान गयो, एकजना घाइते

सोलुखुम्बु । सोलुखुम्बुको दूधकोशी जलविद्युत आयोजनामा पाइप पड्किँदा दुई जना कामदारको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । सोलुदूधकुण्ड नगरपालिका–११ र थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनमा निर्माणाधीन