काठमाडौँ । पाकिस्तानका पूर्व राष्ट्रपति जनरल पर्वेज मुसरफलाई मुटुमा समस्या भएपछि अस्पताल भर्ना हुनुभएको छ । पछिल्लो तीन सातादेखि दुबईस्थित एक अस्पतालमा भर्ना गरेर उहाँको उपचार भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले
शनिबार दुई मुलुकबीचको पर्यटन प्रवर्द्धनसम्बन्धी काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सरकारले दुई मुलुकबीच पर्यटन प्रवर्द्धनका लागि आवश्यक योजनाहरू बनाउने र त्यसलाई कार्यान्वयनमा लैजान ध्यान दिनुपर्ने पनि बताउनुभयो ।
काठमाडौं । पाकिस्तानको कराँचीमा भएको आत्मघाती बम विस्फोटमा ३ चिनियाँसहित ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाकिस्तानस्थित कन्फुसियस केन्द्रका निर्देशक र अन्य दुई जना चिनियाँ भाषाका शिक्षक रहेका
काठमाडाैं। पाकिस्तानमा एक श्रीलंकाली नागरिकलाई कुटेर हत्या गरेको घटनामा संलग्न ६ जनालाई मृत्यु दण्डको सजाय सुनाइएको छ । पाकिस्तानको एक अदालतले गत वर्षको डिसेम्बर ३ मा पाकिस्तानको एक कारखानाको महाप्रबन्धकमा
काठमाडौं । पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानले संसद्को निर्वाचन छिटो गर्न माग गरेका छन् । शहबाज शरीफ नयाँ प्रधानमन्त्री बनेको केही घण्टापछि खानले ट्वीटर मार्फत छिटो निर्वाचन गर्न माग गरेका
काठमाडौं । पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री शाहबाज सरिफले सही दिशामा ल्याउन केही समय लागेतापनि आफूले पाकिस्तानलाई विश्व सामु चिनाउने आफ्नो लक्ष्य रहेको दावी गरेका छन । एक खेलाडीले देश हाँक्दा बरबादीतर्फ
जेल चलानकै क्रममा उहाँलाई साउदी अरबमा निर्वासित गरिएको थियो । सम्पत्ति लुकाएको आरोपमा उहाँका दाजु नवाज शरीफ दोषी ठहर भएपछि सन् २०१७ मा शहबाजले पाकिस्तान मुस्लिम लिग नामक पार्टी सुरु
इमरान खानको पार्टी पिटिआईका शाह महसुद कुरैशी पहिला निर्वाचन लड्ने बताए पनि संसदको कारबाही सुरु हुनेबित्तिकै संसद पदबाट राजीनामा दिँदै निर्वाचन नलड्ने घोषणा गर्नुभएको थियो ।
सोमबार बसेको पार्टीको बैठकले पाकिस्तान मुस्लिम लिग–एनका अध्यक्षको नेतृत्वमा नयाँ प्रधानमन्त्री नियुक्ति पक्रिया सुरु गरेको विरोधमा पनि प्रदर्शन गर्ने भएको हो ।
काठमाडौं । पाकिस्तानमा आज (साेमबार) नयाँ प्रधानमन्त्री चयन गरिने भएको छ । इमरान खानको सरकारले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि गत शनिबार राती सरकार ढलेको थियो । विपक्षी मोर्चाले