१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


न्यायपालिकामा राजनीति भयो, राजनीतिज्ञले न्याय दिन थाले– अध्यक्ष यादव

अध्यक्ष यादवले न्यायालय र राजनीतिक दलले आ–आफ्नो काम गर्नुपर्नेमा जोड दिनुभयो । राजनीतिक मुद्दालाई अदालतमा भन्दा पनि राजनीतिक तवरबाट समाधान खोज्नुपर्ने उहाँको भनाइ छ ।

१५ सय वर्ष पुराना ग्रन्थ संग्रहित केशर पुस्तकालय प्रविधिमैत्री बनाइँदै

कोरोनाका कारण शून्य अवस्थामा रहेका पाठकको संख्या पर्यटकको आगमनसँगै बढ्नेमा मिश्र आशावादी हुनुहुन्छ । सामान्य अवस्थामा यहाँ दैनिक ३ सय सम्म पाठक आउने गरेका थिए ।