बैठकमा केन्द्रीय समितिका १ सय २४ सदस्यमध्ये ९१ सदस्य उपस्थित थिए । उपस्थित सदस्यहरूको सर्वसम्मतिबाट दस्ताबेज अनुमोदन भएको प्रवक्ता शरदराज पाठकले जानकारी दिनुभयो ।
विधानमा ७० वर्षे उमेर हद सुनिश्चितताको लाभ लिँदै अर्को पटक अवसरको ढोका बन्द हुने अवस्थाका अन्य आकांक्षी पनि प्रत्याशी हुने सम्भावना छ ।
भारतीय जनता पार्टीका वैदेशिक मामिला विभाग प्रमुख विजय चौंथाइवालेको निमन्त्रणामा भारत जान लागेको प्रतिनिधिमण्डलमा नेताहरू उदयशमशेर जबरा र अजय चौरसियासमेत रहनु भएको छ ।
बैठकमा अध्यक्ष नेपालले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल गर्नका लागि पाँचवटा समुह बनाइएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो ।
अध्यक्ष दाहालले समाजको विकास र न्यायको निम्ति पनि पार्टी र हामीहरूलाई रुपान्तरण गर्नुपर्ने आवश्यक्ता रहेको बताउनुभयो । अध्यक्ष दाहालले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निरंकुशता थाहा पाए पनि केही
अध्यक्ष नेपालले विगतमा एमालेभित्र बनेका समानान्तर कमिटीहरू समाजवादीमा रुपान्तरित भइरहेको भन्दै आफ्नो पार्टी नितान्त नयाँ नभएको उल्लेख गर्नुभयो । पार्टीको ७७ वटै जिल्लामा संगठन बनिरहेको पनि उहाँले बताउनुभयो ।
आगामी भदौ २३ गते त्यहाँको प्रदेश निर्वाचन कार्यालयले एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने सांसदहरूको संख्या सार्वजनिक गर्नेछ ।
तर, महालेखाको प्रतिवेदन सार्वजनिक भएको हप्ता दिन भन्दा बढी बितिसक्दा समेत समितिको बैठक कहिले बस्ने टुङगो लाग्न सकेको छैन । यद्यपि लेखा समितिकै अर्का सदस्य सांसद राजन केसी अबको केही
ओलीले राजनीतिक र वैचारिक रूपमा समेत पार्टी एकलौटी गर्न थालेपछि नेकपा (एकीकृत समाजवादी) गठन गर्न बाध्य भएको उहाँकोभ भनाइ छ । उहाँले आफूहरूसँग केन्द्रीय समिति र संसद दुवैमा २० प्रतिशतभन्दा
नेता चौधरीले नेकपा एमालेले मुलुकको कुनै पनि समस्या समाधान गर्न नसक्ने निष्कर्षमा पुगेपछि आफूहरूले नयाँ पार्टी स्थापना गर्नुपरेको बताउनुभयो ।