१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जनता समाजवादी पार्टी अलग हुने पक्का, इजलास गठन गर्दै निर्वाचन आयोग

श्रेष्ठले भन्नुभयो, ‘आपसी सहमतिबाट विवादको निरुपण हुन नसकेपछि आयोगमा इजलास गठन गर्दै बहस पैरवी भएपछि फैसला गर्छ ।’

व्यवस्थामाथि प्रश्नचिन्ह खडा भएको अवस्थामा देशभर राप्रपाको मान्यता स्थापित गर्नुपर्छ– कमल थापा

अध्यक्ष थापाले पार्टीलाई माथि उठाउनको निम्ति चाँडोभन्दा चाँडो महाधिवेशन गर्नुको विकल्प नभएको बताउनुभयो । पार्टी गतिहीन भएको स्वीकार गर्दै थापाले यही अवस्थामा निर्वाचनमा गए हार व्यहोर्ने उल्लेख गर्नुभयो ।

पार्टी जोगाउन कांग्रेसलाई अन्तिम अवसर

संविधानको व्यवस्थालाई टेकेर थप गरिएको ६ महिने कार्यकालभित्र महाधिवेशन गर्न नसके कांग्रेसको वैधानिकता नै समाप्त हुनेछ । पार्टीको वैधानिकता जोगाउन आगामी भदौमा महाधिवेशन सम्पन्न गर्नु कांग्रेसलाई अन्तिम अवसर हो ।

संसदीय दललाई सात सांसदको जवाफ, ‘पार्टीको निर्देशनअनुसार नै मुख्यमन्त्रीविरुद्ध मतदान गरेका हौं’

संसदीय दलका नेता प्रकाशबहादुर शाहले सोधेको २४ घण्टे स्पष्टीकरणको जवाफ दिँदै सात जना प्रदेशसभा सदस्यले पार्टी केन्द्रको निर्देशन पालना गरेर मुख्यमन्त्री विरुद्ध मतदान गरेको बताएका हुन् ।

भदौमै महाधिवेशन गर्नुपर्ने बाध्यतामा कांग्रेस, विकल्पको विषयका छलफल

साउन ११ गते प्रदेश अधिवेशन सकेर, केन्द्रमा भाद्र १० गते नयाँ कार्यसमिति घोषणा गर्ने कार्यतालिका निकालेको छ । तर, कोरोनाका कारण अब विकल्प नखोजी कांग्रेसलाई सुःख छैन ।

‘संवैधानिक दायित्त्व राष्ट्रपतिबाट निर्वाह भएन, ओलीसँग मिलेर लोकतन्त्रमाथि प्रहार गरियो’

बैठकपछि पाँच दलले संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्रीका लागि बहुमत सांसदसहित दाबी गर्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर राष्ट्रपतिले असंवैधानिक रूपमा संसद् विघटन गरेको भनेका छन् ।

गण्डकी सरकार गठन अन्योलमा, जनमोर्चामा इतिहास बनाउँदै ‍ह्विप उल्लंघन गर्ने थापा

यता मुख्यमन्त्री गुरुङ भने आफ्नो नेतृत्वमा सरकार बन्ने कुरामा ढुक्क हुनुहुन्छ । जनमोर्चाको पार्टी इतिहासमा कृष्ण थापा नै पहिलो ह्विप उलङ्गन गर्ने व्यक्ति हुन् ।

पार्टी फुटाएर आफू सामेल हुने बामदेव गौतमको धारणा

पार्टी अध्यक्ष केपी ओलीसँग छलफलपछि उपाध्यक्ष एवं राष्ट्रिय एकता अभियानका संयोजक गौतमले दुई वटा धारणा स्पष्ट पार्नुभएको उहाँका प्रेस संयोजक विश्वमणी सुवेदीले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

माधव समूहका यी ३२ सांसद्लाई स्पष्टीकरण सोधियो, साधारण सदस्यसमेत नरहने गरी हटाइँदै !

पार्टीभित्र प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली एकलौटी चलेपछि नेता माधवकुमार नेपाल समूह कर्णाली प्रदेशबाट आक्रमक रुपमा प्रस्तुत हुन थालेको छ ।

जसपाद्वारा सरकारमा गएका चार सांसद् निलम्बन, २४ घण्टाभित्र राजीनामा नदिए सांसदबाट हटाइने चेतानवी

सोमबार बसेको लुम्बिनी प्रदेश समितिको बैठकले अविश्वासको प्रस्तावमा मतदान गर्ने पार्टीको निर्णय विपरित मन्त्रीको सपथ लिएका चार सांसद्लाई निलम्बन गरेको हो ।