१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लुम्बिनीमा जसपाका चार सांसद्ले पार्टीलाई थाहै नदिइ मन्त्रीको सपथ लिएपछि…

जनता समाजवादी पार्टी नेपालले आज नियुक्त भएका ४ जना मन्त्रीलाई पार्टीबाट निलम्बित गर्दै सरकारबाट फर्किन चेतावनी दिएको छ ।

नेपाल–खनाल समूहको युवा संघ नेपालले राष्ट्रिय भेला राष्ट्रिय सभागृहमा जारी

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले गत फागुन २८ गते केन्द्रीय कमिटी र विभागहरूमा हेरफेर गरी नेपाल–खनाल समूहका नेताहरूलाई जिम्मेवारीमुक्त गरेपछि समूहले पनि छुट्टै भेला र समानान्तर कमिटी गठन गर्दै

पार्टीमा कसैमाथि अन्याय हुँदैन, गुटगत भेलामा सहभागी नहुनुस्– प्रधानमन्त्री ओली

‘गुटगत भेलमा सहभागी नहुनुस्, पार्टीमा कसैमाथि अन्याय हुँदैन,’ उहाँले भन्नुभयो, ‘हामीले ठूलो हृद्य बनाएका छौं, अपराध गर्नेहरुलाई पनि स्वागत छ त भन्दिन तर स्वीकाछौं हामी ।’ पार्टीमा आएर आत्मालोचना गर्दै

कम्युनिष्टविरुद्ध लड्नुपर्ने बेला भयो– सभापति देउवा

कम्युनिष्टहरू प्रजातन्त्रको खिलापमा रहेको भन्दै सभापति देउवाले नेपालमा कसैले हटाउन नसक्ने स्थायी प्रजातन्त्र स्थापना गर्नुपर्ने तर्क गर्नुभयो ।

नेकपा विभाजन नभइ कुनै कदम चाल्नुहुँदैन– डा. कोइराला

उहाँले अधिवेशन गराउने नसक्ने पार्टी कसरी लोकतन्त्रवादी भयो भन्दै पार्टी नेतृत्वप्रति प्रश्न उठाउनुभएको छ ।

दाहाल–नेपाललाई जसपाको प्रश्न, ‘तपाईंहरू कुन पार्टीको हो ?’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूह र जनता समाजवादी पार्टीका नेताहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । बिहीबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार

प्रधानमन्त्रीसँग सूर्य थापाको कानेखुसी, ‘पछाडि साउण्ड काटियो, अब सक्याउँदा राम्रो हुन्छ’

काठमाडौं । दरबारमार्गमा भएको ओली पक्षीय नेकपाको बृहत् जनसभालाई शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुभयो । सम्बोधनका क्रममा उहाँले सभामा उपस्थितलाई नारा लगाउन आग्रह गर्दै आफैँले पनि नारा लगाउनुभयो

नेकपा फुट्न नदिने अन्तिम प्रयासः चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोली आज नेपाल आउँदै

काठमाडौं ।चीनको सत्तारुढ दल चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउँदैछ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पार्टी दुई चिरामा विभक्त भएका समयमा चीनको सत्तारुढ दल चिकपाको चार सदस्यीय

पार्टी कुनैपनि हालतमा फुट्दैन : वामदेव

तुलसीपुर, मंसिर ६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिकाद्वारा शनिबार आयोजित भेटघाट कार्यक्रममा उहाँले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न

शंकर पोखरेलको आरोप: अध्यक्ष दाहालको एकल प्रस्तावले पार्टी एकता गम्भीर मोडमा, प्रस्ताव फिर्ता लिनुहोस

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपाका नेता शंकर पोखरेलले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालय बैठकमा पेश भएको एकल प्रस्तावले पार्टी एकता गम्भीर मोडमा पुगेको आरोप लगाउनुभएको छ