१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारका प्रवक्ता भन्छन्, ‘नचिनेको अध्यक्षले पार्टीको दावीविरोध गर्न मिल्दैन’

काठमाडौं । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले नचिनेको अध्यक्षले पाटीको दावीविरोध गर्न नमिल्ने बताउनुभएको छ । मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्न मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको

सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका ल्याउँदै सरकार

काठमाडौं । सरकारले सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका ल्याउने तयारी गरेको छ । सामाजिक सञ्जालमा देखिएको छाडा एवं उत्तेजक प्रवृत्तिलाई नियमन गर्न भन्दै निर्देशिका ल्याउन लागेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार

तालिमप्राप्त पत्रकार नहुँदा विकृति बढ्यो : सञ्चारमन्त्री गुरुङ

काठमाडौं, माघ २५ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारहरुलाई तालिमको जरुरी रहेको बताउनुभएको छ । आइतबार काठमाडौंमा आमसञ्चार र श्रमजीवि पत्रकार नीति, कार्यक्रम र बजेट विषय छलफल

सचेत भएर कार्यसम्पादन गर्न पत्रकारलाई संचारमन्त्रीको आग्रह

काठमाडौं, पुस २८ । संचारमन्त्री पार्वत गुरुङले अहिलेको समाचारले सामाजिक द्वन्द्व बढाउन थालेको भन्दै सचेत भएर कार्यसम्पादन गर्न पत्रकारहरुलाई आग्रह गर्नु भएको छ । मन्त्रालयमा मंगलबार पत्रकार महासंघ काठमाडौं जिल्ला

आन्दोलन निर्वाचनका लागि हो : मन्त्री गुरुङ

काठमाडौं, पुस २८ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सडकमा देखिएको आन्दोलन दलहरुको मध्यावधी निर्वाचनको तयारी भएको टिप्पणी गर्नुभएको छ । वडा तहसम्म कार्यक्रम गरेर प्रमुख प्रतिपक्षि दल

आन्दोलन गर्ने राजनीतिक दललाई निर्वाचनको तयारीमा लाग्न सञ्चारमन्त्रीकाे आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राजनीतिक दलहरुलाई आगामी वैशाखमा हुने निर्वाचनको तयारीमा लाग्न आग्रह गर्नुभएको छ । मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका

सरकारलाई असफल बनाउने प्रयास भइरहेको छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं, मंसिर २८ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकारलाई असफल बनाउने प्रयास भइरहेको बताउनुभएको छ । नेपाल हस्तकला महासंघको ४८ औं वार्षिकोत्सव एवं नवौं हस्तकला दिवसको अवसरमा

सरकार मानवअधिकारप्रति पूर्ण प्रतिबद्ध : सञ्चारमन्त्री

काठमाडौं, मंसिर २४ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार मानवअधिकारप्रति पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ । ७२औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा १२औं राष्ट्रिय मानवअधिकार महाभेलाको अवसरमा बुधबार आयोजित

सञ्चार मन्त्रीका सञ्चारविज्ञमा मानन्धर

काठमाडौं, मंसिर ११ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका सञ्चारविज्ञमा पत्रकार राजेन्द्र मानन्धर नियुक्त हुनुभएको छ । सरकारका प्रवक्ता गुरुङले सञ्चारविज्ञका रुपमा मन्त्रिपरिषद्ले नियुक्त गरेको पत्र पत्रकार मानन्धरलाई बिहीबार

सञ्चारगृहहरुमा न्यूनतम् पारिश्रमिक लागू गराएरै छाड्छु : सञ्चारमन्त्री

काठमाडौं, कात्तिक २८ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै सञ्चारगृहहरुमा न्यूनतम् पारिश्रमिक लागू गराएरै छाड्ने प्रतिबद्धता जनाउनुभएको छ । शुक्रबार नेपाल पत्रकार महासंघ साना लगानी मिडिया हकहित प्रवर्द्धन