८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


पर्यटकीय हब बन्दै बागलुङको पातीहाल्ने र रिगताल (भिडियो)

गण्डकी प्रदेशको निसीखोला र लुम्बिनी प्रदेशको पूर्वी रुकुमको सिमानामा रहेको यस क्षेत्र पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । मध्यपहाडी लोकमार्गले जोडिएपछि यसको प्रचारप्रसार तीव्र हुँदा यसको रौनक बढ्न थालेको हो