६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


पाल्पामा निषेधाज्ञा थपियाे

सोमबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को बैठकले संक्रमण समुदायस्तरमै फैलिएको निष्कर्ष निकाल्दै निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।

पाल्पाका ठूला होटलहरुलाई आइसोलेसन बनाइयो

पाल्पा । पाल्पाका ठूला होटलहरुलाई आइसोलेसनमा रुपान्तरण गरिएको छ । सदरमुकाम तानसेनमा मात्र दुई हप्ताको अवधिमा ६ सयको संख्यामा कोरोना संक्रमित थपिएपछि जिल्लामा संचालित ठुला होटलहरु आईसोलेसनमा रुपान्तरण गरिएको हो

पाल्पामा ढुङ्गेधारा लोप हुँदै, मुहानमाथि ढलान र डोजर चलाउँदा पानी चुहिनै छाडे

प्राकृतिक र प्राचीन सम्पदाको विनाश हुने गरी भइरहेको विकासले तानसेन नगरले आफ्नो मौलिकतासँगै पहिचानसमेत गुमाउँदै गएको नगरपालिकाका सूचना अधिकारी दुर्गा थापा बताउनुहुन्छ ।

कैदी बन्दीद्वारा आत्महत्या

पाल्पा । पाल्पा कारागारमा एक कैदीबन्दीले आत्महत्या गरेका छन् । भिरकोट नगरपालिका– ७, स्याङ्जाका ३० वर्षीय किसान गुरुङले शौचालयको भेन्टिलेटरमा झुण्डिएर आत्महत्या गरेको पाल्पा कारागारकी प्रमुख भक्तिसरा रानाले जानकारी दिनुभयो

पाल्पामा चैते धान खेती हराउँदै, सिँचाइ, मल र विउ अभाव मुख्य समस्या

एक वडा एक उत्पादन कार्यक्रम अन्तर्गत रामपुर नगरले प्रदेश र संघसंग सहकार्य गरेर पकेट क्षेत्रहरू सञ्चालन गरिरहेको छ । नगरपालिकाले कृषक मैत्री वातावरण निर्माण गरेर अघि बढ्ने रणनीति लिए पनि

पाल्पामा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

पाल्पा । पाल्पाको तानसेनमा बोलेरो जिप दुर्घटना हुदा दुई जनाको मृत्य भएको छ । गएराति साढे १२ बजे लु २ च ६३२ नम्बरको बोलेरो दुर्घटना हुँदा चालक बगनासकाली–४ का विजय

पाल्पा अस्पतालको व्यवस्थापकीय कमजोरीले घण्टौं लाइन बस्दै ‘रेफर’ लिने बिरामी

भरत शर्मापाल्पा । स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि निजी स्वास्थ्य संस्थामा उपचारका लागि सरकारी अस्पतालले रेफर (उपचार गराइदिनु भन्ने सिफारिस पत्र) बनाइदिनुपर्ने हुन्छ । पाल्पाका लुम्बिनी मेडिकल कलेज र मिसन

फराकिला बनाइँदै पाल्पाका सडक, २ करोड बजेट विनियोजन

भरत शर्मापाल्पा । पाल्पाको तानसेन नगर प्रवेशका मुख्य सडकहरू फराकिलो पारिएको छ । डिभिजन सडक कार्यालय पाल्पासँग मिलेर तानसेन नगरपालिकाले सडक चौडा पार्ने काम गर्दै आएको छ । तानसेन नगरपालिकाले

जिल्लामै शीतभण्डार बन्ने भएपछि पाल्पाका किसान उत्साहित

भरत शर्मापाल्पा । पाल्पामा रामपुर नगरपालिकाले कृषि उपज भण्डारणका लागि शीतभण्डारको निर्माण गरेको छ । पाल्पा जिल्लाको पूर्वी भेगका कृषकद्वारा उत्पादित आलु, टमाटर, सुन्तला जस्ता वस्तु भण्डारण गरी कृषकलाई व्यावसायिक

विदेशबाट फर्केर करोडौं लगानीमा कालिज पालन

पाल्पा । मासुको प्रयोजनका लागि कालिजको माग बढेसँगै यसको व्यावसायिक पालनमा किसान उत्साहित हुन थालेका छन् । पछिल्लो समय कालिजको मासुको माग बढेपछि विभिन्न ठाउँमा यसको व्यावसायिक उत्पादन सुरु गरीएको