काठमाडौं । आज शुक्रबारबाट फिल्म ‘पासो’ प्रदर्शनमा आएको छ । मंसिर विवाहको महिना भएको कारण अन्य फिल्म प्रदर्शनमा नआउँदा ‘पासो’ ले एकल प्रदर्शन अवसर पाएको हो । देशभर एकसाथ प्रदर्शनमा