२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


दसैँमा पिङ खेल्दै रमाउँदै…

काठमाडौं । पिङ नेपालीहरूले दसैँको बेलामा बनाउने र खेल्ने गर्छन्। दशैंमा पिङको धेरै नै महत्व छ । पिङलाई नेपाली बृहत् शब्दकोशमा- रूखका हाँगामा वा चारतिर चारवटा बाँस गाडी तिनका टुप्पामा

धनकुटामा पिङ बनाउने र खेल्नेहरुको भिड

तेह्रथुम ।दशै सुरु भएसंगै धनकुटामा पिङ बनाउने र खेल्नेहरुको भिड लाग्न थालेको छ । गाउँलेहरु जम्मा भएर बाबियो बाँस लगायतबाट पिङ बनाइन्छ । त्यस्तै काठबाट रोटेपिङ पनि बनाउने गरीन्छ ।