१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपालमा थपिए एकैदिनमा अहिलेसम्मकै सर्वाधिक संक्रमित, थप १४ जनाको मृत्यु

काठमाडौं, असोज २४ । नेपालमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोनाभाइरस संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा १,८२३ महिला र ३,१८५ पुरुष गरी ५,००८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा

नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, मृत्यु हुनेको संख्या ६०० पुग्यो

काठमाडौं, असोज २३ । नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घन्टामा देशभर ७३२ महिला र १,३२७ पुरुष गरी २,०५९ जना संक्रमित थपिएका छन् ।

एसपीसहित कैलालीमा कार्यरत् थप २३ प्रहरीमा कोरोना

कैलाली, असोज २१ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) अनुपमशमशेर जबरामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा एसपी जबरामा

सर्लाहीमा पीसीआर परिक्षण स्थगित

सर्लाही, असोज २० । सर्लाहीमा कोरोना परीक्षण स्थगित गरीएको छ । पीसीआर परीक्षणका लागि थ्रोट स्वाब संकलन गर्न छाडिएपछि केही सातादेखि कोरोना भाइरसका नयाँ संक्रमित पनि देखिएका छैनन् निषेधाज्ञा खुलेसँगै

‘टेकु अस्पतालमा लाइन लागेर भिड नगर्नोस्’

काठमाडौं, असोज १५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बढी जनघनत्व भएका काठमाडौं उपत्यकासहित मोरङ, चितवन, कैलाली, रुपन्देहीलगायतका जिल्लाहरुमा कोरोना संक्रमण उच्च दरमा बढिरहेको भन्दै थप सचेतता अपनाउन आग्रह गरेको छ

निजी प्रयोगशालाले ‘पीसीआर’ परीक्षणको शुल्क समायोजन नगरे स्वीकृति खारेज

काठमाडौं, असोज १४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको ‘पीसीआर’ परीक्षणको शुल्क समायोजन गर्न निजी प्रयोशालाहरुलाई २४ घन्टाको समय दिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारले तोकेको शुल्कभन्दा

रुपन्देही र कपिलवस्तुमा दुईजना कोरोना संक्रमितको मृत्यु

रुपन्देही, असोज १४ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा बुधबार बिहान एक कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । अस्पतालका कोरोना फोकलपर्सन डा. सुदर्शन थापाकाअनुसार रुपन्देहीको देवदह नगरपालिका–११ का ५५ वर्षीय पुरुषको

सरकारको निर्णयलाई निजी प्रयोगशालाको ठाडो चुनौती

काठमाडौं, असोज १३ । सरकारी निर्णयलाई चुनौती दिँदै निजी प्रयोगशालाहरुले सरकारले तोकेकोभन्दा करिब दोब्बर शुल्कमा कोरोनाभाइरसको ‘पीसीआर’ परीक्षण गरिरहेका छन् । तर, नियमविपरीत परीक्षण शुल्क असुली भइरहँदा पनि सरकार भने

सप्तरीमा स्वास्थ्य सामाग्रीको अभाव, पीसीआर परीक्षण प्रभावित

सप्तरी, असोज ५ । सप्तरीमा कोरोना परीक्षणको दायरा बढाएसंगै प्रयोगशालाहरुमा रिएजेन्टसहितका स्वास्थ्य सामाग्रिहरु अभाव हुन थालेको छ । कोरोना परीक्षणका लागि आवश्यक पर्ने रिएजेन्ट अभाव हुँदा पिसीआर परीक्षण प्रभावित हुने

पीसीआर रिपोर्ट नेगेटिभ हुनेलाई मात्रै लुक्ला आउन अनुमति

सोलुखुम्बु । सोलुखुम्बुको विमानस्थल तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई जहाजमार्फत लुक्ला आउने सबै यात्रुको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ हुनुपर्ने भएको छ । आजदेखि देशभरका हवाई उडान सुरुभएसंगै खुम्बु पासाङल्हमू गाउँपालिकाले