१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विदेशबाट फर्कनेले पीसीआर परीक्षणसहितको खर्च व्यहोर्ने लिखित प्रतिवद्धता नजनाए हवाई टिकट नपाउने

काठमाडौं, भदौ ७ । विदेशबाट आउने व्यक्तिहरुले पीसीआर परीक्षणसहित एक हप्ताको होटल क्वारेन्टीनको खर्च आफैले तिर्नुपर्ने भएको छ । फर्कन चाहने व्यक्तिले लिखित प्रतिवद्धता गरेपछि मात्र हवाइ टिकट पाउने भएका

नेपालमा कोरोनाबाट थप नौजनाको मृत्यु, संक्रमितको संख्या ३१ हजार नाघ्यो

काठमाडौं, भदौ ६ । नेपालमा कोरोना संक्रमणबाट थप नौजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा सुनसरी,

प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न, विदेशमा संकटमा फसेका नेपाली ‘वर्ग शत्रु हुन्’ ?

काठमाडौं, भदौ ६ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले रोजगारी गुमाएका, बेतलबी बिदा पाएका र बेखर्ची बनिसकेका नेपाली श्रमिकलाई कल्याण कोषको रकममार्फत् हवाई टिकट व्यवस्था गरी निःशुल्क उद्धार गर्न सरकारसमक्ष

पोखरामा थप १६ जनामा कोरोना, ‘होम आइसोलेसन’का आठजनाले कोरोनालाई जिते

पोखरा, भदौ ६ । पोखरामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार छ महिलासहित १६ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पोखरास्थित

यस्ता छन्, मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं, भदौ ५ । कोरोना महामारीसँग जुध्न काठमाडौं, ललितपुर र भक्तपुरका लागि सरकारले एकीकृत ‘क्वारेन्टिन’ व्यवस्थापन समिति गठन गरेको छ । शुक्रबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बिहीबार बसेको मन्त्रिपरिषद्

सबै जिल्लामा पीसीआर परीक्षणको व्यवस्था मिलाउनुः मानवअधिकार समिति

काठमाडौं, भदौं ५ । संसदको कानुन न्याय तथा मानव अधिकार समितिले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि क्रियाशिलता अझै बढाउन निर्देशन दिँदै सबै जिल्लामा परीक्षणको व्यवस्था मिलाउन भनेको छ ।

जुम्लाको हिमा गाउँपालिकाका ५१ जनामा एकैपटक कोरोना पुष्टि

कृष्ण बोहोरा (इमेज) जुम्ला, भदौ ४ । जुम्लामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा थप ५६ जनामा

सुदूरपश्चिममा थप १२९ जनामा कोरोना पुष्टि

बिराज रौस्यारा (इमेज) कैलाली, भदौ ४ । सुदूरपश्चिम प्रदेशमा थप १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको

निजी अस्पतालले २० प्रतिशत बेड नछुट्याए पीसीआरको अनुमति खारेज गर्ने मन्त्रालयको चेतावनी

काठमाडौं, भदौ ३ । कोरोना संक्रमितका उपचारका लागि निजी अस्पतालहरुले २० प्रतिशत बेड नछुट्याए पीसीआर परीक्षणका लागि दिइएको अनुमति खारेज गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित

‘कोरोना संक्रमणमा आयुर्वेदिक उपचार प्रभावकारी’

नरेन्द्र मानन्धर र सुन्दर गुरुङ (इमेज) काठमाडौं, भदौ १ । केही देशले कोरोनाविरुद्धको खोप निर्माण गरेको दाबी गरेपनि त्यसले अन्तर्राष्ट्रिय मान्यता पाइसकेको छैन । कोरोनाको खोप विकास नै भएपनि तत्काल