६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


ताप्लेजुङमा बल्ल पुग्यो राहत सामाग्री

ताप्लेजुङ । ताप्लेजुङको बाढीपहिरो प्रभावित क्षेत्रमा पहिलो राहतको सामाग्री पुगेको छ । नेपाली सेनाको हेलिकप्टरले सिदिङ्वा गाउँपालिका ६ को मेहेलेमा बुधबार लत्ताकपडा, टेण्ट, भाडाकुडा र स्वास्थ्यका सामग्री पुर्याएको हो ।