६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


बाग्लुङको पर्यटन व्यवसाय पुनः ठप्प

बागलुङ । कोरोनाको तेस्रो भेरीएन्ट फैलिएसंगै लयमा आउन थालेको बाग्लुङको पर्यटन व्यवसाय पुनः ठप्प हुन थालेको छ । कोरोनाको दोस्रो लहरको संक्रमण घटेपछि प्रत्येक शनिबार एक हजार भन्दा बढी आन्तरिक