काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ जिफन्टको बागमती प्रदेश कमिटीले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीका बाढी पीडितको आवास पुननिर्माणमा स्वयंसेवी खटाउने भएको छ । जिफन्ट बागमती प्रदेशका अध्यक्ष रामहरी नेपालले विज्ञप्ती
काठमाडौं, असार ६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले पशुपति क्षेत्रभित्रका सम्पदा पुनःनिर्माण प्रक्रिया पारदर्शी बनाउन निर्देशन दिनुभएको छ । आइतबार पशुपति क्षेत्रभित्र निर्माण गर्न लागिएको राममन्दिरको
काठमाडौं, चैत ५ । पशुपतिमा रहेको लिच्छवीकालिन बौद्ध धम्मचक्र हराएको ३ साता बढी भइसक्दा पनि पशुपति क्षेत्र विकास कोषले वेवास्ता गरेको आरोप अभियन्ताहरुले लगाएका छन् । कोषमा बिहीबार भएको छलफलमा
काठमाडौं, पुस ९ । भूकम्पका कारण पूर्ण रुपमा क्षति भएको धरहरा पुननिर्माणको काम २० औं तला सकिएको छ । वि.स. २०७२ सालको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको धरहराको २० औं
ललितपुर, मंसिर ५ । गुथी नेपालको मौलिक परम्परा हो । लिच्छविकालमा ‘गोष्ठीका’ हुँदै आजपर्यन्त गुथी निरन्तर चलिरहेको छ । जसले नेपालको धार्मिक र साँस्कृतिक पहिचानलाई जीवन्त तुल्याएको छ । तर,
काठमाडौं, कात्तिक २६ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास, सरकारी भवन तथा स्वास्थ्य संस्थाहरुको पुनःनिर्माण आगामी असार मसान्तमै सक्ने दाबी गरेको छ । पछिल्लो पुनःनिर्माणमा वर्षाैंदेखि विवादास्पद बनेका साँस्कृतिक सम्पदाहरुको
काठमाडौं, कात्तिक १३ । गएको शनिबार तोडफोड गरिएको मस्जिद पुनःनिर्माणमा वडाध्यक्षले अवरोध गरेको भन्दै मुस्लिम समुदाय आक्रोशित भएका छन् । शनिबार बिहान डोजर लगाएर केही व्यक्तिहरुले सुन्धारामा रहेको मुसाफिर मदिनी
काठमाडौं, कात्तिक ६ । काठमाडौं महानगरपालिकाले रानीपोखरीको ऐतिहासिक उद्घाटन भएपनि निर्माण गर्न बाँकी रहेका कामहरुलाई चरणबद्धरुपमा अगाडि बढाउने भएको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले रानीपोखरी गुरुयोजनाअनुसारको निर्माणका लागि धेरै
काठमाडौं, असोज २३ । निर्माणाधिन धरहराको निर्माण अवधि थपिएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले २०७७ असोज २० गते भित्र धरहराको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्नेगरी रमन कन्स्ट्रक्सनसँग २०७५ सालमा सम्झौता
काठमाडौं, असोज १५ । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा बिहीबार गजुर प्रतिस्थापन गरिएको छ । वि.सं. २०७२ सालको विनाशकारी भूकम्पमा क्षतिग्रस्त भएको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेपछि बिहीबार