८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


म्याग्दीकाे पुरण्य गाउँका मतदाता भन्छन्: ‘पानी दिनेलाई भोट दिन्छौं’

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारदेखि ठाडै उकालो अर्थुङ्गे हुँदै सवारी साधनमा ४५ मिनेटको यात्रा गरेपछि बेनी नगरपालिका-५ मा पर्ने पुरण्य गाउँमा पुगिन्छ । बेनी नगरपालिका-५ को मुख्य गाउँ पुलाचौरदेखि