६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


दीपक जङ्गमलाई विजुलीमाया वनः अन्तर्राष्ट्रिय संगीत पुरस्कार

हेटौंडा व्यवसायी/समाजसेवी कृष्ण कन्हैया श्रेष्ठले आफ्नी आमाको नाममा विजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार स्थापना गरेका हुन् । २०६४ साल देखि प्रतिष्ठानको व्यवस्थापनमा हरेक वर्ष पुरस्कार प्रदान हुँदै आएको छ

ब्लगर अभिजित हत्यामा संलग्नको सूचना दिनेलाई अमेरिकाले ५० लाख डलर पुरस्कार घोषणा

अमेरिकी विदेश मन्त्रालयले ट्वीट गर्दै उक्त घटनामा फरार मुख्य योजनाकारहरूको बारेमा सूचना दिनेलाई ५० लाख अमेरिकी डलरको पुरस्कार घोषणा गरेको हो ।

साफ च्याम्पियनसिप उपविजेता नेपाली टोलीलाई जनही ५ लाख नगदसहित सम्मान

यसअघि १३ औं संस्करणको साफ उपविजेता बनेर स्वदेश फर्किएको टोलीलाई सरकारले कात्तिक १ गतेको मन्त्रिपरिषदको निर्णयबाट जनही ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो ।

विश्वकै ठूलो पुरस्कार राशीको ‘पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप’ सुरु, नेपालका दुई टोली सहभागी

अनलाइनमार्फत सुरु भएको खेलमा विश्वका पूर्वी र पश्चिमी क्षेत्रका गरी ४० वटा टीम सहभागी हुँदैछन् । प्रतियोगितामा नेपालको तर्फबाट दुई वटा टीमले ‘डिआरएस’ र ‘डिई’ नामक दुई क्लब सहभागी हुनेछन्

पोखरा अन्तराष्ट्रिय म्याराथनको विजेताले ४ लाख रुपैयाँ पाउने

चर्चित शहरको नाममा आयोजना गरिने सिटी म्याराथनको अवधारणा अनुसार खेलकुदमार्फत पर्यटनको प्रवद्र्धन गर्ने उद्धेश्यले सुरु गरिएको पोखरा म्याराथन यस वर्ष फागुन ७ गते आयोजना हुने भएको छ ।

सरकार प्रेस स्वतन्त्रताको पक्षमा छ– कानुनमन्त्री बडु

‘नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कार’बाट सम्मानित पत्रकार आचार्यलाई दुई लाख २२ हजार दुईसय २२ रुपैयाँ र प्रमाणपत्रबाट सम्मानित गरिएको छ ।

प्रदेश खेलकुद प्रतियोगिताको पुरस्कार तीन वर्षपछि वितरण

सुदूरपश्चिम खेलकुद परिषद्ले धनगढीमा आयोजना गरेको प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उद्घाटन समारोहमा खेलाडीहरूलाई पुरस्कार प्रदान गरेको हो ।

भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई

यसअघि सोमबार दुई वैज्ञानिकलाई तापसम्बन्धी खोजका लागि चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा नोबेल पुरस्कार कमिटीले गरेको थियो ।

मिनिसोको दशैं तिहार अफर, भाग्यमानी ग्राहकलाई हिराको हार

नोभेम्बर १० सम्म अफर समय जारी रहनेछ भने नोभेम्बर १७ मा लक्की ड्रमार्फत भाग्यमानी बिजेता घोषणा गरिने जनरल म्यानेजर महेश तण्डुकारले जानकारी दिनुभयो ।

मरासिनी सहित ६ पत्रकार ‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन पुरस्कार’ बाट सम्मानित

काठमाडौं । पत्रकार गोविन्द मरासिनी सहित ६ जनालाई नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले सम्मानित गरेको छ । समितिले मरासिनी सहित विभिन्न सञ्चारमाध्यममा आबद्व ६ पत्रकारलाई ‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन