६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


प्रदीपलाई युआरएल पत्रकारिता पुरस्कार

पोखरा, मंसिर २३ । पत्रकार प्रदीप पौडेल ‘युआरएल पत्रकारिता पुरस्कार २०७७’ बाट सम्मानित भएका छन् । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को सातौं वार्षिकोत्सवको अवसरमा मंगलबार

युआरएल पत्रकारिता पुरस्कार पौडेललाई

पोखरा, मंसिर ८ । ‘युआरएल पत्रकारिता पुरस्कार–२०७७’ पत्रकार प्रदीप पौडेललाई प्रदान गरिने भएको छ । गण्डकी प्रदेशकै पहिलो ‘रेफरेन्स ल्याब’ युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)ले स्थापना र सञ्चालन गरेको सो पुरस्कारको

कृषि तथा वनविज्ञान विश्वविद्यालयमा ‘हल्ट प्राइज’को आयोजना हुने

काठमाडौं, कात्तिक २० । कृषि तथा वनविज्ञान विश्वविद्यालयमा पहिलोपटक कृषि तथा वनविज्ञानका विद्यार्थीहरुका लागि नोबल पुरस्कार भनेर चिनिने अन्तर्राष्ट्रिय व्यापार उद्यमशीलता चुनौती ‘हल्ट प्राइज’ २०२०/२१ आयोजना हुने भएको छ ।

यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रमलाई प्रदान गर्ने निर्णय

असोज २३ । सन् २०२० को नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमलाई दिने घोषणा गरिएको छ । विश्वमा भोकमरी नियन्त्रण गर्न काम गरेकाले विश्व खाद्य कार्यक्रमलाई यस वर्षको

दुर्गा घिमिरेलाई समाज सेवा पुरस्कार

पोखरा, असोज १२ । पोखराको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्दै आएको हेमदेवी धर्म, संस्कृति तथा समाज सेवा पुरस्कार यस वर्ष महिला बेचबिखनविरुद्ध तथा महिला सशक्तिकरणका क्षेत्रमा क्रियाशील दुर्गा

पद्मश्री सञ्जीवको ‘हंस’ लाइ र पद्मश्री साधना मोदनाथलाई

काठमाडौं । यस वर्षको पद्मश्री साहित्य पुरस्कार समालोचक तथा उपन्यासकार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ लाई अर्पण गर्ने निर्णय गरिएको छ । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा वि.सं.२०७६ सालको पद्मश्री साहित्य

गोपालदास पत्रकारिता पुरस्कार श्रेष्ठलाई

काठमाडौं, असोज ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई प्रदान गर्नुभएको छ । उहाँले राष्ट्रपति भवन शीतल निवासमा काउन्सिलको ५१औँ वार्षिकोत्सव

दुई सन्तान जन्माउनेलाई पुरस्कार

पाल्पा । रम्भा गाउँपालिकाले एक वा दुई सन्तान जन्माई परिवार नियोजन गर्नेलाई पुरस्कार प्रदान गर्ने भएको छ । समाजमा दुई सन्तान जन्माउने स्मार्ट दम्पतीलाई पाँच हजार प्रदान गरिने छ ।

आँधिखोलामा ५५ किलो सलह जम्मा गर्ने ३० जनालाई पुरस्कार

स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिकाका विभिन्न वडामा सलहले कोदो र तरकारी लगायतका बालीमा ठूलो क्षति पुर्‍याएको छ । सलहले बाली नालीमा नोक्सान पुर्‍याएको गाउँपालिकाका अध्यक्ष सुधिर कुमार पौडेलले जानकारी दिन’भयो