विराटनगर । विराटनगरस्थित कोसी अस्पतालको आइसोलेशनमा उपचाररत कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । आइसोलेशनका संयोजक चिकित्सक लक्ष्मीनारायण यादवका अनुसार विराटनगर–६ का ६६ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो
काठमाडौं । मुलुकका विभिन्न अस्पतालमा उपचार गराइरहेका थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरी र रुपन्देहीमा २/२ जना र चितवन र जनकपुरमा एक/एक जनाको मृत्यु भएको हो