त्यस्तै बैठकले सडक आयोजना तथा पुलहरूको गुणस्तरमा ध्यान दिन र यस वर्ष भत्केको पुलहरू भत्किएका कारणबारे समितिलाई जानकारी गराउन सडक विभागलाई निर्देशन दिएको छ ।
सम्पन्न हुनै लागेको ११ स्पान २ सय ८० मिटर र साढे ५ मिटर चौडाइको पुलको दक्षिण तर्फको पिल्लर भासिएपछि दुई स्पान नदीमा झरेका छन् ।
तेह्रथुम । पुष्पलाल राजमार्ग अन्र्तगत तेह्रथुमको म्याङलुङ नगरपालिका र फेदाप गाउँ पालिका जोड्ने खोरुङगा खोलाको निर्माणाधिन मोटोरेबल पुल बढीले बगाएको छ । अबिरल परेको वर्षासँगै आएको बाढीले सट्रिङका लागि यहाँ
डडेल्धुरा, असार १३ । वर्षेनी धनजनको क्षति पुर्याउँदै आएको डडेल्धुराको सुनखोलामा पुल निर्माण हुन थालेपछि स्थानीय हर्षित भएका छन् । डडेल्धुराको भित्रि मधेश उपत्यकामा रहेको सुनखोलामा करिब १० करोड रुपैयाँको
तटबन्ध भासिँदा आउजाउमा समस्या भएको छ । पुल सञ्चालनका लागि हुलाकी राजमार्ग आयोजनाका प्रतिनिधिलाई बोलाइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताउनुभयो ।
मेलम्ची । मेलम्ची नदिमा आएको बाढीका कारण उक्त क्षेत्रमा रहेका १० झोलुगें पुल र ६ वटा पक्की पुल गरी १६ वटा पुल बगाएको छ । मंगलबार राति आएको बाढीले हेलम्बु
प्यूठान, असार ३ । प्यूठानको ऐरावती र अर्घाखाँची चेउखाला जोड्ने निर्माणाधीन पक्की पुल भत्किएको छ । केही दिनदेखि लगातार परेको वर्षाका कारण झिमरुक नदिमा बाढी आउँदा पुल भत्किएको हो ।
पुलका पिल्लरहरू पानीको बहावले बगाएपछि पुल भत्किएको हुनसक्ने सडक डिभिजन कार्यालय प्यूठानका इञ्जिनियर अरुण केसीले जानकारी दिनुभयो । पुलको ३५ मिटरको स्ल्याब भाँचिएर नदीमा खसेको छ ।
मृत्यु हुनेमा सन्धिखर्क नगरपालिकाको वडा नम्बर ११ का ४८ वर्षीय कुलबहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
हेटौँडा । मदन भण्डारी राजमार्गको निर्माणाधीन धरान–चतरा सिन्धुली–हेटौडा सडक अन्र्तगतको मकवानपुरको बागमती नदीमा निर्माणाधीन पुलको ८० प्रतिशत काम सम्पन्न भएको छ । मदन भण्डारी राजमार्गका इन्जिनियर विरेन्द्रप्रसाद महतोले १२ वटा