मन्त्रालयका अनुसार हालसम्म ३९ लाख ३६ हजार ७ सय २४ जना कोभिडविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् भने पूर्ण मात्र खोप लगाउनको संख्या १७ लाख ४५ हजार ९ सय ३
बैठकअघि गरिएको परीक्षणमा पर्यटन मन्त्री भानुभक्त ढकाल, ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महतोसहित दुई दर्जन सांसदहरूमा कोरोना संक्रमण भएको छ ।
सोमबार टेकु अस्पतालमा गरिएको परीक्षणमा पीसीआर रिपोर्ट पोजेटिभ आएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका प्रेस सल्लाकार लिला जिसीले जानकारी दिनुभयो ।
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । २ हजार ४८ जनाको पीसीआर परीक्षण गर्दा ८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले