काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले २०८४ को निर्वाचनमा जनताको विश्वास जितेर २०६४ कै सरह सरकारको नेतृत्व गर्ने दाबी गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देश अझै आर्थिक दवावमा रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले अर्थतन्त्रका अधिकांश सूचकहरु
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धलाई कसैले दबाउन नसक्ने बताउनुभएको छ । बिहीबार पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनद्वारा लिखित पुस्तक ‘यात्रा जिन्दगी’को लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले जनयुद्धलाई
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबै नेताहरु एक ठाउँ उभिएको बताउनुभएको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जाजरकोट र रुकुमपश्चिमका विभिन्न अस्पतालमा पुगेर घाइतेको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ । शनिबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत स्वास्थ्यकर्मी र राहत सामग्रीसहित भूकम्प प्रभावित
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्प प्रभावित क्षेत्र जाँजरकोटको स्थलगत अवलोकन गर्नुभएको छ । शनिबार बिहान उहाँ भूकम्प प्रभावित क्षेत्रको अवलोकनका लागि सो क्षेत्रमा पुग्नुभएको हो । शुक्रबार राति ११
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पीडितलाई केन्द्रमा राखेर संक्रमणकालिन न्यायसम्बन्धी कानूनलाई राजनीतिक सहमतिका आधारमा यथाशीघ्र टुङ्गोमा पुर्याइने बताउनुभएको छ । नेकपा (एमाले)ले बुधबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान कार्यक्रममा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको शान्ति प्रक्रिया टुङ्ग्याउन संयुक्त राष्ट्रसङ्घबाट सहयोग हुने विश्वास व्यक्त गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गरेपछि
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शान्तिको खोज सधैं मानवताको सर्वोच्च आकांक्षा भएको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई मंगलबार गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा स्वागत गर्नुहुँदै प्रधानमन्त्री दाहालले देशको
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणले नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन महत्वपूर्ण भुमिका हुने बताउनुभएको छ । आइतबार सिंहदरबारस्थित कार्यकक्षमा संयुक्त राष्ट्र संघका महासचिव