६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


आफू मन्त्री हुँदा पूँजीगत खर्चमा प्रगति गरेकाे झाँक्रीकाे दावी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले आफू शहरी विकासमन्त्री हुँदा पूँजीगत खर्चमा उल्लेख्य प्रगति गरेको दावी गर्नुभएको छ । आज (सोमबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वमन्त्री झाँक्रीले