९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


आज विश्वकर्मा पूजा : भगवान विश्वकर्माको विधिपूर्वक पूजा आराधाना गरी मनाउँदै

काठमाडौं । आश्विन संक्रान्तिका दिन आज शनिबार कालिगढहरुले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस