काठमाडौं, जेठ २५ । प्रधानसेनापति पूर्णचन्द्र थापाले कृषि क्षेत्रमा अनुसन्धान, विकास र विस्तार गर्न सक्ने दक्ष जनशक्ति नेपाली सेनामा निर्माण गर्दै लैजाने बताउनु भएको छ । मंगलबार लमजुङ जिल्लामा नेपाली
काठमाडौं, जेठ २३ । प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकाल १,००० दिन पुरा भएको अवसरमा सैनिक मुख्यालय, भद्रकालीमा विभिन्न कार्यक्रम आयोजना भएको छ । प्रधानसेनापति थापाले नेपाली सेनाको नयाँ निर्माण भएको झण्डाको
काठमाडौं, जेठ २३ । नेपाली सेनाले देशको वर्तमान राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालीरहेको जनाएको छ । सेनाको नेतृत्व सम्हालेको एक हजार दिन पूरा गरेको अवसरमा प्रधान सेनापति पूर्णचन्द्र थापाले आइतबार सैनिक
काठमाडौं, बैशाख २२ । कोरोना भाइरसको महामारी बढ्दै गएपछि नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरुलाई सेवामा बोलाउने भएको छ । महामारीका कारण स्वास्थ्य जनशक्तिको अभाव खड्किदै गएको बेला सेनाले ०७२
काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोनाविरुद्धको खोप लगाउनु भएको छ । थापाले वीरेन्द्र अस्पताल छाउनीमा खोपको पहिलो डोज लगाउनुभएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनामा हालसम्म करिब ९ हजारले
काठमाडौं । पूर्व प्रधानसेनापति प्रज्वल्ल शमसेर जबराले सैन्य सेवाको त्रिचालीस वर्ष अवधिमा हात पार्नुभएका सजावट सामग्री सैनिक संग्रहालयमा हस्तान्तरण गर्नुभएको छ । आफ्नो ८०औं जन्मदिनको अवसरमा पूर्व सेनापति जबराले सेनापति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठक सकिएको छ । मुलुकको पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्न नियमित बैठक बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
काठमाडौं, फागुन २ । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेना भित्र सांगठनिक परिवर्तन आवश्यक रहेको बताउनु भएको छ । जंगीअड्डामा आयोजित चार दिने सांगठनिक परिवर्तन, सुदृढीकरण र दिगोपन सम्बन्धी ४ दिवसीय
पोखरा, माघ २८ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक कल्याणकारी बोर्डले भूतपूर्व सैनिकको सेवा निवृत्त जीवनलाई सहज बनाउने किसीमका कार्यक्रमलाई प्राथमिकता दिएको बताउनु भएको छ । पोखरामा बुधबार आयोजित गण्डकी प्रदेशस्तरीय
काठमाडौं, माघ ९ । प्रधानसेनापति पूर्णचन्द्र थापाले देशको वर्तमान परिस्थितिबाट विकसित हुने सक्ने सुरक्षा चुनौतिका लागि तयार रहन उच्च अधिकृतहरुलाई निर्देशन दिनुभएको छ । नेपाली सैनिक वार कलेज, नगरकोटमा संचालित