१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संसदले पर्याप्त छलफल बिना कानून निर्माण गर्नु हुँदैन : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले संसदले पर्याप्त छलफल बिना कानून निर्माण गर्नु नहुने बताउनुभएको छ । मंगलबार कानूनी शासन केन्द्रले काठमाडौंमा आयोजना गरेको ‘कानूनी शासनको प्रवद्र्धनमा संसदको भूमिका’ विषयक अन्तरसंवाद

नेपालको प्रजातन्त्र कम्पनीको रूपमा विकसित भयो– पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

दलहरू जनता तर्साउँदै हिँडेको भन्दै श्रेष्ठले यस्ता गलत प्रवृत्तिकै कारण प्रजातन्त्रले सही दिशाबोध गर्न नसकेको टिप्पणी गर्नुभयो ।

चार पूर्वप्रधानन्यायाधीशलाई सर्वोच्चले दियो सफाइ, मागदाबी नपुगेको ठहर

भट्टराई र बस्नेतले चार पूर्वप्रधानन्यायाधीशले अदालतको अवहेलना गरेको दाबी गर्दै मुद्दा दर्ता गरेका थिए ।

संविधानमाथि राजनीति नगर्न दुई पूर्वप्रधानन्यायाधीशको आग्रह

पूर्व प्रधानन्यायाधीशद्वय सुशीला कार्की र कल्याणकुमार श्रेष्ठले दलका नेताहरूको अहमताका कारण संविधानमाथि नै प्रश्न उठाउने काम गरिएको भन्दै आपत्ति जनाए ।

संविधान नै समाप्त हुने खतरा बढेको चार पूर्वप्रधानन्यायाधीशको ठहर

काठमाडौं, जेठ १४ । चार पूर्वप्रधानन्यायाधीशले संविधान नै समाप्त हुने खतरा बढेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । पूर्वप्रधान्यायायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त विज्ञप्ति

पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई लिखित जवाफ लिएर आफैं आउन सर्वोच्चको आदेश

काठमाडौं, माघ १५ । सर्वोच्च अदालतले चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुंगानालाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ ल्याउन आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलाशले पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी,

चार पूर्वप्रधानन्यायाधीश विरुद्ध अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा रिट

काठमाडौं । प्रतिनिसिभा विघटनलाई असंवैधानिक भनेर विज्ञप्ति निकाल्ने चारजना पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ ।

कांग्रेसले प्रष्ट दिशा र नेतृत्व दिनुपर्छ–रामचन्द्र पौडेल

काठमाडौं, पुस २६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको समयमा नेपाली कांग्रेसले प्रष्ट दिशा र नेतृत्व दिनुपर्ने बताउनुभएको छ । आइतबार काठमाडौंमा, प्रजातान्त्रिक विचार समाजले प्रकाशन गरेको नेपाली

चार पूर्वप्रधानन्यायाधीशलाई प्रधानमन्त्री ओलीको चेतावनी–‘न्यायालयलाई नधम्क्याउ’

काठमाडौं, पुस २५ । प्रधानमन्त्री केपी ओलीले ‘न्यायालयलाई नधम्क्याउन’ चार पूर्वप्रधानन्यायाधीशलाई चेतावनी दिनुभएको छ । शनिबार काठमाडौंमा युवा संघले गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वतन्त्र न्यायालयलाई कदर गर्न आग्रह गर्दै अदालतलाई