२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


दक्षिण अफ्रिकामा पूर्वराष्ट्रपति जुमाको समर्थनमा भएको प्रदर्शनमा ४५ जनाको मृत्यु

एजेन्सी । दक्षिण अफ्रिकामा पूर्वराष्ट्रपति ज्याकब जुमाको समर्थनमा भएको प्रदर्शनका क्रममा ४५ जनाको मृत्यु भएको छ । मारिनेमा १० जना लुटपाटमा संलग्नहरु रहेका छन् । गत बिहीबारदेखि जारी प्रदर्शनले हिजो