१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पूर्वी कंगोमा भारी वर्षाका कारण ४० जनाको मृत्यु

एजेन्सी । कंगोको पूर्वी प्रजातान्त्रिक गणतन्त्रको दक्षिण किभु प्रान्तको राजधानी बुकाभुमा भारी वर्षाले बाढी र पहिरोमा परी कम्तीमा ४० जनाको ज्यान गएको स्थानीय अधिकारीहरूले बताएका छन् । प्रान्तीय गभर्नरको कार्यालयकाअनुसार