खिलनाथ ताजपुरिया (इमेज)काठमाडौं । हठात् प्रतिनिधि सभा विघटनसँगै देशमा राजतन्त्रको चर्चा चुलिएको छ । दुई किनारामा उभिएका नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूनै पूर्व दरबारको चर्चामा समय खर्चिन थालेका छन् ।