२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


सत्तारुढ गठबन्धन भित्रकै मान्छे राष्ट्रपति हुन्छ : गुरुङ

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का उपमहासचिव एवम प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले सत्तारुढ गठबन्धन भित्रैबाट राष्ट्रपति बन्ने बताउनुभएको छ । उपमहासचिव गुरुङले एमालेलाई राष्ट्रपति दिने सहमति सत्तारुढ दलहरुबीच

बामपन्थी शक्तिलाई एकजुट बनाएर एमाले नेतृत्वमा सरकार बन्ने गुरुङको दावी

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने काममा लाग्नुपर्ने बताउनुभएको छ । उहाँले सत्तारुढ गठबन्धनलाई तोडेर बामपन्थी शक्तिलाई एकजुट बनाउँदै एमालेले आफ्नै पार्टीको नेतृत्वमा सरकार

ओलीको नेतृत्वमा एमालेको निर्वाचन परिचालन समिति गठन, तीनै कमिटीको बैठक डाकियो

समितिमा सबै केन्द्रीय कमिटी सदस्य, अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग र केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारीहरू, प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठन राष्ट्रिय कमिटीका अध्यक्ष र महासचिवहरू तथा केन्द्रीय विभागका सचिवहरू रहनेछन्

माधव कमरेड हवेली छाडेर झुप्रोमा जानुभो : पृथ्वीसुब्बा गुरुङ

‘हाम्रा पार्टीका नेता लोभिपापी हुन्, माधव नेपालले निकै ठूलो काम गर्नुभो, सुपरमार्केट जत्रो पार्टीको नेता बन्न सक्नुभएन, अधिकार जमाउन सक्नु भएन, चोरेर लगेर सडकमा एउटा सानो झुपडी बनाउनुभाछ’, तनहुँमा नेकपा

माओवादी केन्द्र पहिचान नभएको पार्टी : पृथ्वीसुब्बा गुरुङ

पार्टीका प्रचार विभाग प्रमुख तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री समेत रहनुभएका नेता गुरुङले एमालेले सारा नेपालीलाई एकताबद्ध गरेको बताउनुभयो ।

‘सत्ता गठबन्धन चुनावसम्म रहँदैन, पुनः बाम गठबन्धन बन्न सक्छ’

निवर्तमान मुख्यमन्त्री गुरुङले अर्ली इलेक्सनमा गएर मात्र वर्तमान गतिरोधको निकास खोज्न सकिने बताउनुभयो ।

माधव नेपालले राजनीतिक भविष्य समाप्तिको बाटो रोजे : पूर्वमुख्यमन्त्री गुरुङ

पर्वत, भदौ ३१ । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा एमाले विभाजन गरेर वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक भविष्य समाप्तिको बाटो रोजेको टिप्पणी गर्नुभएको छ । एमाले पर्वतको बृहद कार्यकर्ता

एमाले दोस्रो तहका नेताहरु फेरि छलफलमा, पृथ्वीसुब्बा र योगश पनि सहभागी

काठमाडौं । नेकपा एमालेको दोस्रो तहका नेताहरु फेरि छलफलमा जुटेका छन् । अहिले सिंहदरबारमा विघटित एकता कार्यदलका सदस्यहरु छलफलमा जुटका हुन् । एमाले स्थायी कमिटीको शुक्रबारको बैठकले दश सदस्यीय कार्यदलले

गण्डकी सरकारले भ्रष्टाचारको सुरुवात गरिसकेको पूर्वमुख्यमन्त्री गुरुङको आरोप

बजेटमै नभएका योजना टेण्डर गरेको भन्दै निवर्तमान मुख्यमन्त्री गुरुङमाथि प्रश्न उठेको थियो । नेता गुरुङले टेण्डरमा लगाइएका योजना रणनीतिक सडक योजना, एक निर्वाचन क्षेत्र एक सडक, समपुरक अनुदानअन्तर्गतको रहेको बताउनुभयो

गण्डकीका निवर्तमान मुख्यमन्त्री गुरुङद्वारा वर्तमान मुख्यमन्त्री पोखरेललाई बधाई (भिडियो)

पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएपछि गुरुङले टेलिफोनमार्फत बधाई दिनुभएको हो । उहाँले पोखरेललाई सफल कार्यकालको शुभकामना समेत दिनुभएको छ ।