काठमाडौं । पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोला नजिकै पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख, प्रहरी
काठमाडौं । सोमबार दिउँसोदेखि अवरुद्ध भएको पृथ्वी राजमार्ग १८ घण्टापछि एकतर्फी खुलेको छ । सोमबार दिउँसो ४ बजे धादिङको धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिकाको सीमामा रहेको गणेश खोलाको मोटरेबल पुलमा
काठमाडौं । सोमबार दिउँसोदेखि अवरुद्ध भएको पृथ्वी राजमार्ग अझै खुल्न सकेको छैन । धादिङको गणेशखोलाको पुलको मुखमा जमिन भास्सिएका कारण सोमबार दिउँसो ४ बजेदेखि सडक अवरुद्ध भएको हो । जिल्ला
काठमाडौं । पृथ्वी राजमार्गमा पुल भासिदा राजमार्ग अवरुद्ध भएको छ । सोमबार धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेशखोला पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको हो । पुल
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत बिमलनगरदेखि घाँसी कुवासम्मको पूर्वी सडकखण्ड १५ दिनसम्म दैनिक ४ घण्टा पूर्णरुपमा बन्द गरिने भएको छ । फागुन २८ देखि चैत १२ गतेसम्म राति १२ बजेदेखि बिहान
काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको दमौलीदेखि विमलनगरसम्मको सडकखण्ड बिहीबारदेखि राति चार घण्टा बन्द गरिने भएको छ । मुग्लिङ–पोखरा सडक विस्तार आयोजनाले भित्ता काट्नका लागि राति १२ बजदेखि बिहान ४
काठमाडौं । बुधबारदेखि रातिको समयमा ४ घण्टा पृथ्वी राजमार्गको आँबुखैरहनी–पोखरा सडकखण्ड बन्द हुने भएको छ । सडक बिस्तारका क्रममा भित्ता कटिङ गर्नुपर्ने भएकाले अर्को सूचना नभएसम्मका लागि राति १२ बजेदेखि
काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड विस्तार कार्यलाई अघि बढाउन दैनिक पाँच घण्टा बाटो बन्द हुने भएको छ । यहि जेठ २२ गतेदेखि बाटो बन्द गरेर सडकखण्ड विस्तार गर्न
चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टे भीरमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । मध्य रातमा गएको पहिरोले सडक दुई तर्फी नै अवरुद्ध भएको हो । आज बिहान ५
चितवन, असार २० । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको फिस्लिङमा सडक भासिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार करिब ३० मिटर लम्बाई र १६ मिटरको चौडाइमा सडक भासिएको हो ।