६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


सन् २०३५ देखि पेट्रोल र डिजेल कार प्रतिबन्धको प्रस्ताव ईयूबाट पारित

काठमाडौं । सन् २०३५ देखि डिजेल र पेट्रोलबाट चल्ने कार बिक्रीमा प्रतिबन्ध गर्ने प्रस्ताव यूरोपेली संघ (ईयू) बाट पारित भएको छ । जलवायु परिवर्तनको गतिलाई न्यूनीकरण गर्नका लागि यस्ता कारको