१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सीता दाहालको पार्थिव शरीर नर्भिकबाट श्रद्धाञ्जलीका लागि पेरिसडाँडा लगिदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको पार्थिव शरीर नर्भिक अस्पतालबाट निकालेर श्रद्धाञ्जलीका लागि पेरिसडाँडातर्फ लगिदै छ । अन्तिम श्रद्धाञ्जलीका लागि उहाँको पार्थिव शरीरलाई माओवादी पार्टी कार्यालय पेरिसडांँडामा राखिनेछ

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित

काठमाडौं, चैत २ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा सोमबार २० जना नेताहरुले बोलेका थिए

संगठन निर्माणलाई ठोस रुप दिन माओवादी केन्द्रद्वारा कार्यदल गठन

गिरिराजमणि पोखरेल, पम्फा भुसाल, जनार्दन शर्मा र वर्षमान पुन रहेको कार्यदलले केही दिनभित्रै प्रतिवेदन पेश गर्ने निर्णय पनि बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि बस्दैछ । अबको केही समय पछि पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठक पछिल्लो राजनीतिक अवस्थामा केन्द्रित हुने छ । बैठकमा सरकारलाई

दाहाल–नेपाल समूहको नेकपाको स्थायी कमिटी बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र आइतबार

दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । समसामयिक विषयमा छलफल गर्न बैठक

जसपाका नेताहरु दाहाल–नेपाल भेट्न पेरिसडाँडा पुगे

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेताहरु नेकपा दाहाल–नेपाल समूहका नेताहरुलाई भेट्न पेरिसडाँडा पुगेका छन् । जसपा नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ अहिले पेरिसडाँडा पुग्नुभएको हो

पेरिसडाँडामा आगो लगाउने महेश वस्नेतको धम्की !

काठमाडौं, पुस ११ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश वस्नेतले पेरिसडाँडामा आगो लगाउने चेतावनी दिनुभएको छ । भर्खरै दुई चिरामा विभक्त भएको नेकपा ओली

दाहाल नेपाल समूहकाे सचिवालय बैठक पेरिसडाँडामा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको सचिवालय बैठक नेकपाको सांगठनिक कार्यालय कोटेश्वर पेरिसडाँडामा बसिररहेको छ । मध्यान्हदेखि शुरु बैठकमा आगामी रणनीति, संगठन, जिम्मेवारी बाँडफाँड

नेकपाको सचिवालय बैठक आज पनि बस्दै, मन्त्री बन्ने रस्साकस्सीमा नेताहरु

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज पनि बस्दैछ । आज दिउँसो १ बजे पेरिसडाँडामा बस्ने बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका विभिन्न विकल्पहरुमाथि छलफल हुनेछ । हिजो सुरु