६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


‘युएफा प्लेयर अप द एयर’ पुरुषतर्फ लेवान्डोस्की र महिलातर्फ पेर्निललाई

काठमाडौं । यस वर्षको ‘युएफा प्लेयर अप द एयर’ अवार्ड जर्मन क्लब बायर्न म्युनिखका खेलाडी रोबर्ट लेवान्डोस्कीले जितेका छन् । गत सिजन बायर्न म्युनिखलाई युरोपियन च्याम्पियन्स लिगलगायत विभिन्न घरेलु प्रतियोगिता