२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


मेडिकल काउन्सिलको दोधारे नीतिले विद्यार्थी अन्याेलमा, पैसा र समय दुवै सत्यानाश

चीन सरकारले भिसा रोकेपछि अन्तिम डेढ वर्ष अनलाइन कक्षाबाट नै अध्ययन पूरा गरेको बताइरहेका विद्यार्थीहरू थप साढे २ वर्ष फेरि पढेर आउन समय र आर्थिक स्थितिका कारण पनि सम्भव नहुने

प्रहरीको पैसा व्यक्तिले बाँडे

बागलुङ । बागलुङको निसीखोलास्थित निसी प्रहरी चौकीमा कार्यरत प्रहरीहरु जीर्ण भवनमा बस्न बाध्य छन् । चौकीका लागि बजेट विनियोजन भएपनि जग्गा व्यवस्थापन हुन नसक्दा प्रहरीहरु पानी चुहिने भवनमा बस्न बाध्य

ट्राफिक प्रहरीलाई पाँच सय घुस दिन खोज्ने ट्याक्सी चालक पक्राउ

पक्राउ पर्नेमा रामेछापका २७ वर्षिय तीर्थ बहादुर रिजाल रहेका छन् । उनलाई कारबाहीका लागि महानगरीय प्रहरी वृत कालिमाटीमा बुझाइएको प्रहरीले जनाएको छ ।

नक्कली नोट र छाप्ने मेसिनसहित चारजना पक्राउ

मोबाइल पसल चलाउँदै आएका उनीहरुबाट चैत ७ गते नक्कली नोट छाप्न प्रयोग गरिने ल्यापटप, कार्डरिडर, फोटोकपि मेशिन, प्रिन्टर, हार्डडिक्सलगायतका सामाग्री पसलबाटै बरामद गरिएको थियो ।

नक्कली पैसा छाप्ने मेसिनसहित एक जना पक्राउ

काठमाडौं । मेलम्चीमा नक्कली पैसा छाप्ने मेसिनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेलम्ची नगरपालिका–१३ का राजाराम दनुवार रहेको प्रहरीले जनाएको छ । नक्कली पैसा छापी कारोवार गरिरहेको

पशुपतिमा एक वर्षदेखि रोकिएको विशेष पूजा फागुन २५ बाट सुरु हुने

काठमाडौं । कोरोना महामारीका कारण एक वर्षअघिदेखि रोकिएको विशेष पूजा पशुपतिनाथ मन्दिरमा फागुन २५ गतेदेखि सुरू हुने भएको छ । कोरोना जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर

पैसा तिरेर काठे पुल तर्दै कृष्णपुरका स्थानीय, निर्माण सम्झौताको ६ वर्षमा पनि बनेन पक्की पुल

विराज रोस्याराकैलाली । कैलालीको धनगढी र कञ्चनपुरको कृष्णपुर नगरपालिकाको राजघाट जोड्ने मोहना नदीमा निर्माणाधीन पुल ३ पटक म्याद थप्दा पनि निर्माण कम्पनीले बेवास्ता गरेपछि काम सम्पन्न हुन सकेको छैन ।

एक लाखको नोट छाप्ने तयारी गर्दैछ यो देश, एक लाखले आउँछ मात्र आधा किलो चामल

काठमाडौं, असोज २२ । दक्षिण अमेरिकी देश भेनेजुएलाले अहिले चरम आर्थिक संकट व्यहोरिरहेको छ । दिन-प्रतिदिन अर्थ व्यवस्था खराब हुँदै गइरहेको छ । मुद्रा स्फीति उच्च छ । नागरिकले महँगीको

पैसा ‘डिसइन्फेक्सन’ गर्ने मेसिन बजारमा

काठमाडौं, भदौ ३१ । कोरोना महामारीको जोखिम बढिरहेका बेला पैसा ‘डिसइन्फेक्सन’ गर्ने मेसिन बजारमा आएको छ । बुधबार काठमाडौंमा सार्वजनिक गरिएको मेसिनले कागजी नोटमा रहेको भाइरसलाई निर्मुल गर्ने कम्पनीको दाबी