२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


फेवातालको माटो झिक्न सुरु

पोखरा, फागुन १९ । फेवातालको बाँध मर्मतका लागि पानीको सतह घटाएको समयमा फेवातालको छेउमा थुप्रिएको माटो निकाल्न सुरु गरिएको छ । गण्डकी प्रदेश वातावरण मन्त्रालयको संयोजनमा फेवातालको गाईघाटबाट माटो निकाल्ने

कार्यकर्ता भेला सम्बोधन गर्न प्रधानमन्त्री ओली पोखरा जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले पोखरा सभागृहमा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री

सडकमा नारा, जुलुस गरेर अदालतलाई दबाब दिन सकिँदैन : सभापति देउवा

पोखरा, फागुन ६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसला अनुरुप नै कांग्रेस अगाडि बढ्ने बताउनु भएको छ । पोखरामा बिहीबार नेपाल राष्ट्रिय मगर संघको

टाउको र हात काटिएको अवस्थामा बच्चा फेला

पोखरा, फागुन ४ । पोखराको नदिपुरमा काटिएको अवस्थामा बच्चाको टाउको र हातको पञ्जा भेटिएको छ । पोखरा महानगरपालिका ३, नदिपुरमा मंगलबार बिहानै बच्चाको टाउको र पञ्जा फेला परेको हो ।

पत्रकारहरु मिसन पत्रकारितामा लागे : उपप्रधानमन्त्री पोखरेल

पोखरा, फागुन २ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पत्रकारहरुलाई पेसागत दक्षता र विचारमा प्रष्ट हुन आग्रह गर्नुभएको छ । ओली निकट प्रेस संगठन नेपाल गण्डकी प्रदेश भेलालाई पोखरामा सम्बोधन गर्दै उहाँले

टाइगर कप भलिबलकाे फाइनलमा एपीएफ र पुलिस भिड्ने

विभागीय टिम एपीएफ पोखरामा जारी टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको फाइनलमा प्रवेश गरेको छ ।

टाइगर कप क्लब च्याम्पियनसिपमा पुलिसको सुखद सुरुवात

पोखरा, माघ २७ । नेपाल पुलिस क्लबले टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको खेलमा गण्डकी प्रदेशलाई ३-० को सोझो

केटु हिमाल आरोहीलाई पोखरामा नागरिक अभिनन्दन

पोखरा, माघ २६ । केटु हिमालको सफल आरोहरण गर्ने पर्वतारोहीलाई पोखरामा नागरिक अभिनन्दन गरिएको छ । शिशिर ऋतुमा विश्वकै दोस्रो सर्वोच्च शिखर केटुको सफल आरोहरण गरेर कीर्तिमान राख्न सफल १०

पोखराबाट ‘किसान परिचयपत्र’ वितरण सुरु

पोखरा, माघ १६ । पोखरा महानगरपालिकाले नेपालमै पहिलो पटक किसानलाई ‘किसान परिचय पत्र’ वितरण शुरु गरेको छ । महानगरपालिकाले पोखरामा शुक्रबार एक औपचारिक कार्यक्रम गरी परिचय पत्र वितरण शुरु गरेको

पोखरामा माघ २७ गतेदेखि राष्ट्रियस्तरको भलिबल प्रतियोगिता हुने

पोखरा, माघ १२ । पोखरामा यही माघ २७ देखि फागुन १ गतेसम्म राष्ट्रियस्तरको महिला तथा पुरुष क्लबस्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । टाइगर ग्रुप अफ पोखराले आज पोखरामा पत्रकार