उहाँका अनुसार १ सय ६० जना मध्ये १९ जना सांसद रहेको र बाँकी कर्मचारी, सुरक्षाकर्मी, मर्यादापालक र पत्रकार रहेको उहाँको भनाइ छ ।
यस्तै कोरोना संक्रमणको जोखिम बढेको भन्दै जिल्लाको दोगडाकेदार गाउँपालिकाले पनि अत्यावश्यक बाहेकका सबै सेवाहरु जेठ २ सम्मका लागि बन्द गरेको छ ।
भोलि बस्ने केन्द्रीय कार्यसमितिको बैठकका लागि कांग्रेसले केन्द्रीय कार्यसमिति सदस्य र कार्यालयका सदस्यहरूको पीसीआर परीक्षण गर्ने निर्णय गरेको थियो ।
सोलुखुम्बु । सोलुखुम्बुमा एकैदिन ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । निर्माणाधिन ८६ मेगावाट सोलुखोला दूधकोशी हाईड्रोपावरका २५ जना कामदारमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । ५१ जनाको पीसीआर
दुल्लू, भदौ १२ । दैलेखमा शुक्रबार एक पत्रकारमा कोरोना पोजेटिभ देखिएको छ । बिहीबार उहाँको स्वाब सङ्कलन गरिएको थियो । स्वास्थ्य सेवा कार्यालय पिसीआर प्रयोगशालामा भएको परीक्षणमा ती पत्रकारमा सङ्क्रमण