२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज (शुक्रबार) बस्ने भएकाे छ । तीनकुनेस्थित पार्टी कार्यालयमा शुक्रबार बिहान ११ बजे बस्ने बैठकमा केन्द्रीय कमिटीमा पेश गरिने एजेण्डाहरुमाथि छलफल हुनेछ ।