७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि

बैतडी, माघ २६ । बैतडीको दोगडाकेदार गाउँपालिकास्थित जंगलमा विभत्स अवस्थामा भेटीएकी स्थानीय १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीले जिल्ला प्रहरी कार्यालयलाई