१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्ववियु निर्वाचन : भित्तेलेखन र पोस्टर टाँस्न निषेध

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्धनप्राप्त कलेजहरुमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रचार प्रसारका क्रमा भित्ते लेखन तथा पोस्टर टाँस्न निषेध गरिएको छ । सोमबार उम्मेदरवारहरुको अन्तिम