३१ चैत्र २०८१, आइतबार | Mon Apr 14 2025

प्यूठानका महिलाहरु आत्मनिर्भर बन्दै

प्यूठान । प्यूठानका महिलाहरु आत्मनिर्भर हुन थालेका छन् । चुलो चौकोमा सिमित रहेका महिलाहरुलाई स्थानीय तहले सिपमुलक तालिम दिन थालेपछि उनीहरु आत्मनिर्भर हुन थालेका हुन् । मल्लरानी गाउँपालिका १ सोलहाल्नामा