७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


कांग्रेसले राष्ट्रलाई अहित हुने काम कहिल्यै गर्दैन : नेता सिंह

शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै नेता सिंहले राष्ट्रलाई अहित हुने काम कांग्रेस सरकारले कहिल्यै नगर्ने दाबी गर्नुभएको हो । उहाँले राष्ट्रहीत विपरितका काम कांग्रेसले गर्छ भनेर नसोच्न पनि आग्रह

प्रकाशमानको बोलीले चितवनमा तरङ्ग, नतिजा प्रतिकुल आए जिम्मा नलिने जिल्ला सभापतिको भनाइ

‘कांग्रेस केन्द्रीय समितिले गरेको निर्णय त्योभन्दा तल्लो निकायले मान्न बाध्यकारी छौं । म कांग्रेसको चितवन सभापति भएकाले पनि मान्न तयार छु । तर, निर्णय मान्ने हो कि निश्कर्षमा पुग्ने हो

निर्णय नमान्नेलाई पार्टी छोड्न प्रकाशमानको चुनौती

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले गरेको निर्णय नमान्नेलाई पार्टी छोड्न चुनौती दिनुभएको छ । आज (शुक्रबार) नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं १ ले नयाँ बानेश्वरमा आयोजना गरेको

कुन पार्टीले के गरिरहेको छ, त्यसको लेखाजोखा गर्ने बेला आएको छ : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कुन पार्टीले के गरिरहेको छ, त्यसको जनताले लेखाजोखा गर्ने बेला आएको बताउनुभएको छ । बुधबार राजधानीको बुद्धनगरमा आयोजित स्थानीय नागरिकहरुसँगको भेटघाटका क्रममा नेता

कांग्रेसको अभियानले राजनीतिक हलचल ल्याएको कांग्रेस नेता सिंहको दावी

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ‘घर घरमा जाउ कांग्रेस जिताउ अभियान’ले देशभर राजनीतिक हलचल ल्याएको बताउनुभएको छ । कांग्रेसको ‘घर घरमा जाउ कांग्रेस जिताउ अभियान’ अन्तर्गत आज मंगलबार

राजनीतिलाई कमाई खाने भाडो बनाउन हुँदैन् : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीति विशुद्ध समाजसेवाको क्षेत्र भएको बताउनुभएको छ । पछिल्लो समयमा राजनीतिलाई कमाई खाने भाडो बनाउनेहरुका कारण जनतामा राजनीतिप्रति निराशा छाएको बताउनु भएको छ

संकटमा मुलुकलाई नेतृत्व प्रदान गर्नसक्ने पार्टी कांग्रेस मात्रै हो : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संकटमा मुलुकलाई नेतृत्व प्रदान गर्नसक्ने पार्टी कांग्रेस मात्रै भएको बताउनुभएको छ । आज बिहान राजधानीको संखमूलमा ‘घर घर जाउ, कांग्रेस जिताउ’ अभियानमा बोल्दै

कम्युनिष्टहरुले दोहोरो चरित्र देखाए : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिष्ट नेताहरु जनता सामु एउटा र अन्तर्राष्ट्रिय जगतमा अर्को कुरा गर्न माहिर रहेको भन्दै आलोचना गर्नुभएको छ । आज आइतबार नेपाली कांग्रेस काठमाडौ

नागरिकले सहज न्याय नपाएपछि महाअभियोग : कांग्रेस नेता सिंह

काडमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नागरिकले सहज रुपमा न्याय पाउन नसकेकाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाअभियोग लगाउनु परेको दाबी गर्नुभएको छ । ‘घर घर जाऔं,कांग्रेस जिताऔं’ भन्ने एक महिने

चुनावी तालमेलबारे पार्टीमा तीनथरी मत छ : कांग्रेस नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एक महिने चुनावी अभियानपछि मात्रै कुन कुन दलसँग तालमेल गर्ने नगर्ने भन्नेबारेमा निर्णय लिइने बताउनुभएको छ । काठमाडौंमा आज बिहान गरिएको एक कार्यक्रमलाई