३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

४० वर्षदेखि हराएका इलामका दीपक कलकत्ताको जेलमा भेटिए

एजेन्सी । फेब्रुअरी १९९७ मा इलाम एकतपाका दीपक जोशीले घर छाडेका थिए । त्यसपछि उनी घर फर्केनन्। उनी हराएको ४० वर्षपछि उनका आफन्तले दीपकलाई कोलकताको दम दम केन्द्रीय जेलमा भएको