२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


माधव नेपाल र विप्लवबीचको भेटवार्तामा टुप्लुक्क पुगे प्रचण्ड

काठमाडौं । नेकपा एमालेका नेता माधव कुमार नेपाल र नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । विप्लव पार्टीका अर्का नेता धर्मेन्द्र बॅास्तोलालाई लिएर नेपाललाई भेट्न कोटेश्वर पुग्नु

खुमलटारमा प्रचण्ड र विप्लवको भेट, पूर्व माओवादीहरू मिल्न प्रस्ताव

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ । चन्दले दाहाललाई खुमलटारस्थित दाहाल निवासमै पुगेर भेट गर्नुभएको हो । त्यसक्रममा

प्रचण्ड स्वघोषित नेता भएकाे रायमाझीकाे आराेप, विधि र कार्यशैलीले माओवादी तुहिएकाे टिप्पणी

विगत ३३ वर्षदेखि विचार, विधि र प्रक्रियाविना नै अध्यक्ष दाहाल स्वघोषित रुपमा नेतृत्वमा बसिरहेको उहाँको आरोप छ ।

माओवादी केन्द्रका नेता महादेव यादवको निधन

काठमाडौ‌ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधन भएको छ। लामो समयदेखि क्यान्सरबाट पीडित भएका ५७ वर्षीय यादवको सोमबार बेलुकी आफ्नै घरमा निधन भएको हो। उहाँले २०३६ सालदेखि

लोकतन्त्र, राष्ट्र र संविधानका मुख्य घातक ओली– अध्यक्ष दाहाल

शान्ति प्रक्रियादेखि संविधानसभाबाट संविधान जारी गरेर गणतान्त्रिक मुलुक घोषणा गर्ने समयसम्म आफूले गरेको योगदान तथा सम्झौताहरूको फेयरिस्त राख्दै उहाँले ती काममा लचिलो हुनु गल्ति थियो भन्दै प्रश्न गर्नुभयो ।

केपीजीलाई सम्झँदा कठै विचरा भन्न पनि मनलाग्छ– अध्यक्ष दाहाल

सोमबार विपक्षी गठबन्धनले बुद्धिजिवीहरुसँग गरेको अन्र्तक्रियामा बोल्दै अध्यक्ष दाहालले अदालतको निर्णयमाथि प्रभाव पार्ने षडयन्त्रमा प्रधानमन्त्री ओली लागेको आरोप लगाउनुभएको हो ।

गणतन्त्रमाथि निरन्तर प्रहार भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रमाथि निरन्तर प्रहार भइरहेको बताउनु भएकाे छ । गणतन्त्र दिवसको अवसरमा शुभकामना दिदै प्रचण्डले गणतन्त्रका विरोधीहरुबाट यसका मूल्य–मान्यतामाथि निरन्तर प्रहार भइरहेको

मैले पटक–पटक फोन गर्दा प्रचण्डले एकपटक पनि फोन गर्नुभएन– प्रधानमन्त्री ओली

सर्वोच्चको फागुन २३ गतेको फैसलापछि आफूले पार्टी एकिकृत बनाउन टेलिफोन गरेको प्रसङ्ग निकाल्दै आफूलाई प्रचण्डले एकपटक पनि फोन नगरेको बताउनुभयो ।

विश्वासको मत दिन सकिन्न, राजीनामा दिनुस्– अध्यक्ष दाहाल

उहाँले अघि भन्नुभयो, ‘मैले संसद पुनःस्थापना भएको दिन नै भनेको थिए । तपाईंले राजीनामा दिएर अर्को सरकार गठन गर्न बाटो खोल्दिनु भनेको थिएँ।’

समृद्ध समाज निर्माणका लागि अनुसन्धान र अन्वेषणको नयाँ युगतिर प्रवेश गर्नुपर्छ– अध्यक्ष दाहाल

‘वर्ग संघर्ष र राजनीतिक क्रान्तिको एउटा चरण हामीले पार गरेका छौं,’ उहाँले भन्नुभयो, ‘हामीले अब विकास, समृद्धि, अध्ययन अनुसन्धान र अन्वेषणको एउटा नयाँ युगतिर प्रवेश गर्नुछ, अनि मात्रै एउटा समृद्ध