२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


आगामी निर्वाचनको पर्यवेक्षण गर्न जापानी अधिकारीलाई अध्यक्ष दाहालको निम्तो

बुधबार जापान भ्रमणबाट फर्किपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले आफूले निर्वाचन पर्यवेक्षणको निम्तो दिएको स्पष्ट पार्नुभयो । जवाफमा जापानका सांसदहरूले सकारात्मक जवाफ दिएको उहाँको भनाइ छ ।

अध्यक्ष दाहाल र जापानको सत्तारुढ पार्टीका नेताहरूबीच भेटवार्ता

यस्तै, स्थानीय शहर र नगरहरूबीच भगिनी सम्बन्धको विकास गर्ने, नेपालको कृषि, पर्यटन, जलविद्युत्, भौतिक पूर्वाधारको क्षेत्रमा जापान सरकारबाट हुँदै आएको सहयोगलाई अझ वृद्धि गर्दै जाने विषयमा छलफल भएको प्रचण्डको सचिवालयले

अर्थतन्त्र अगाडि बढाउन विदेशमा रहेको नेपालीको ठूलो भूमिका : अध्यक्ष दाहाल

जापानको फुकोकामा भएको नेपाल फेस्टिबलमो उद्घाटन गर्दै उहाँले विदेशमा रहेका नेपालीहरूले प्राप्त गरेको ज्ञान, सीप र पुँजीले नेपालको विकासका लागि प्रयोग हुँदै आएको र आगामी दिनमा पनि अझ बढी प्रयोग

तत्काल समाजवादी केन्द्र बन्दैन : अध्यक्ष दाहाल

शुक्रबार प्रेस सेन्टर नेपालको केन्द्रिय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले तत्काल समाजवादी केन्द्र नबन्ने स्पष्ट पार्नुभएको हो । सञ्चारमाध्यममा समाजवादी केन्द्र बन्दैन भन्ने समाचारहरु आएको भन्दै उहाँले त्यसको खण्डन

आगामी निर्वाचनमा कांग्रेससँग सहकार्य हुन्छ, गठबन्धन निरन्तर जान्छ : अध्यक्ष दाहाल

बैठकमा प्रचण्डले समाजवादी मोर्चा निर्माणमा भएको प्रयासबारे पनि जानकारी दिनुभएको थियो । हालको गठबन्धन भित्रकै वापमन्थी दलहरूबीच मोर्चा बन्ने भए पनि पार्टी एकता संयोजन समितिबारे कुरा नटुंगिएको बताउनुभइको छ ।

प्रचण्ड–बाबुराम भेटवार्ता, समाजवादी केन्द्र बनाउने प्रचण्डको प्रस्ताव

पार्टी एकता गरेर समाजवादी केन्द्र बनाउँदा नेकपा (एकीकृत समाजवादी)का नेताहरूसहित एकताको वातावरण बन्ने दाहालको दाबी छ ।

प्रधानमन्त्री बन्न प्रचण्ड देश/विदेश दौडाहमा निस्केको एमाले महासचिव पाेखरेलको टिप्पणी

बुधबार काठमाडौंमा आयोजित अनलाइन समाचार माध्यामका सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले दाहालप्रति संकेत गर्दै जनमत गुमाएकाहरूले राष्ट्रको नेतृत्व गर्ने भन्ने कुरा लोकतान्त्रिक कुरा नभएको तर्कसमेत गर्नुभयो ।

तत्कालीन नेकपाका पाँच नेताको बैठकपछि प्रचण्डले भने– ‘विचार मिल्नेसँग एकीकरण गर्नुपर्छ’

‘हामी हिजो एउटै पार्टीवाला भयौं, नेकपाको बहुमत हौं,’ उहाँदले भन्नुभयो, ‘त्यसैले विचार मिल्नेहरूबीच एकताको सम्भावनाका बारेमा छलफल भएको छ, पार्टी एकीकरणको पनि चर्चा गरेका छौं ।’

प्रचण्ड र बाबुराम भट्टराईबीच भेटवार्ता

छलफलमा मंगलबार नै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल र वामदेव गौतम पनि सहभागी हुने माओवादीका नेताहरूले बताएका छन् ।

दिल्ली पुगेर दाहालले भने– ‘सन् १९५० को सन्धि पुनरावलोकन गर्नुपर्छ’

अध्यक्ष दाहालले नेपालको कृषि, पूर्वाधार, पर्यटनमा लगानी बढाउन पनि भारतसँग आग्रह गर्नुभयो । उहाँले नेपाल सरकारले निर्यातजन्य उद्योगलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै त्यसमा लगानी गरेर पनि उच्च प्रतिफल लिन सकिने