२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


प्रचण्ड-माधव कम्युनिस्ट आन्दोलन ध्वस्त बनाउन जन्मेका हुन् : केपी ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाउन जन्मिएको टिप्पणी गर्नुभएको छ ।

पहिला प्रचण्डको छोरी भन्थे, भरतपुरको विकास देखेर अहिले रेनुको बुवा भन्छन् : प्रचण्ड

गठवन्धन सरकारले देशभरका भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई लालपुर्जा दिने उहाँको भनाइ छ । देशका साझा समस्यामा यो पार्टी र त्यो पार्टी नभनी सबै राजनीतिक दलहरू एक हुन पनि उहाँको आह्वान

हामी प्रचण्ड र माधव नेपालरहित वाम एकताको पक्षमा छौं : महासचिव पोखरेल

प्रेस चौतारी दाङले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीसँग चुनावी तालमेल नहुने भन्दै एमाले प्रचण्ड र माधव नेपालरहित वामएकताको पक्षमा रहेको बताउनुभयो ।

प्रचण्डलाई शेखरको प्रश्न– कांग्रेसलाई ५८५ पालिका दिन सक्नुहुन्छ ?

‘तीन सय १९ पालिकामा हामी दोस्रो भएका छौं । दुई सय ६६ मा हामी पहिलो भएका छौं । पहिलो र दोस्रोसहित लिँदा कांग्रेसको भागमा पाँच सय ८५ पालिका पर्छ ।

माओवादीले जितेको ठाउँमा मात्र राम्रो काम भएको प्रचण्डको दाबी

अध्यक्ष दाहालले प्रदेश र संघमा आफ्नो पार्टीको नेतृत्व नहुँदा सधैं समस्या आउने गरेको बताउनुभयो । छोरी रेणु दाहाल मेयर रहेको भरतपुर महानगरपालिका सुशासन, विकास र समृद्धिको एउटा मोडल नै स्थापित

केपी ओलीको खलनायकीपनले विकास र समृद्धिको सपना पूरा हुन पाएन : अध्यक्ष दाहाल

शुक्रबार काभ्रेमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले ओलीको खलनायकीपनले स्थायित्व विकास र समृद्धिको सपना पूरा हुन नसकेको बताउनुभयो ।

संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र अझै कायम : अध्यक्ष दाहाल

उहाँले जनयुद्धकालिन समयमा सरकारले माओवादीलाई घेरा हाल्ने र सखाप पार्ने नीतिमा रहेजस्तै आज पनि प्रतिक्रियावादी र परिवर्तनकारीबीच त्यस्तै लडाई जारी रहेको बताउनुभयो ।

प्रचण्ड आज रोल्पा जाँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रोल्पा जाँदै हुनुहुन्छ । रोल्पा नगरपालिकाले युद्ध पर्यटनलाई मद्दत पुर्‍याउनेगरी निर्माण गरेको जनयुद्ध स्मृति टावरको उद्घाटन गर्नका लागि प्रचण्ड रोल्पा

एमालेविरुद्ध सबै दलहरू मोर्चा कसेर आउन ओलीको चुनौति

अध्यक्ष ओलीले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूले सुधार्न नसकेको बताउनुभयो । माओवादीलाई पखालेर बागमती नै मैलिएको उहाँले टिप्पणी गर्नुभयो । युवाहरूले अध्यक्ष दाहाललाई पत्याएर गल्ती गरेको उहाँले बताउनुभयो

भरतपुर महानगरलाई संसारभरबाटै विशेष महत्वले हेरिन्छ : अध्यक्ष दाहाल

भरतपुरका जनप्रतिनिधिले आफ्नै आँखा अगाडि भएको विकासबारे भन्न समेत संकोच मानेको अध्यक्ष दाहालले बताउनुभयो । भरतपुरको विकासको प्रचार गर्नुको सट्टा उनीहरूले चुनावी एजेण्डा बनाउन खोजेको उहाँको आरोप छ ।