त्यस्तै एसोसिएसनले दोलखा जिल्लाकै स्वास्थ्य चौकीहरूलाई अक्सिजन कन्सनट्रेटर पनि प्रदान गरेको छ । यसअघि कुनै पनि प्रकारका सहयोग प्राप्त नगरेका तथा कन्सनट्रेटर नभएका स्वास्थ्यचौकीहरूलाई कन्सनट्रेटर प्रदान गरिने पनि जनाइएको छ