काठमाडौं । प्रतिनिधिसभा विघटनको विरुद्धमा नेपाली कांग्रेसका १९ वटा शुभेच्छुक संस्थाहरूले टुँडिखेल घेराउ गरेका छन् । विभिन्न शुभेच्छुक संगठनका प्रतिनिधिहरूले टुँडिखेलको वरिपरि समूह–समूहमा जम्मा भएर प्रतिनिधिसभा विघटनको विरोध गरेका हुन्
काठमाडौं । प्रतिनिधिसभा विघटनको विरुद्धमा काठमाडौंमा अहिंसात्मक नागरिक प्रदर्शन गरिएको छ । नागरिक प्रदर्शनको नेतृत्व चिकित्सा सुधार अभियन्ता डा.गोविन्द केसीले गर्नुभएको हाे । माइतीघरमा गरिएको प्रर्दशनमा सहभागीहरूले ‘सर्वसत्तावाद मुर्दावाद’, ‘लोकतन्त्र
रोमन आचार्यकाठमाडौं । संविधानवाद्लाई ‘आइसीयू’ मा धकेलेर कामचलाउ सरकार प्रमुख केपी शर्मा ओली आफूलाई ‘राजनेता’ घोषणा गर्न सडकमा ओर्लिनुभएको छ । नेकपाको अर्को खेमा दाहाल–नेपाल समूह पनि सडकबाटै ओलीलाई सत्ताच्यूत
रोमन आचार्यकाठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको दाहाल–नेपाल समूह आमहड्तालको विन्दुमा पुगेको बेला राज्यसञ्चालन गरिरहेको नेकपाकै अर्को समूहको शक्ति प्रर्दशन गर्ने र असंवैधाधिक कदमलाई ‘क्रान्तिकारी’ देखाउने माध्यम पनि सडक नै बनेको
काठमाडौं, माघ २२ । सत्ता र कुर्सी प्राप्तिको चरम किचलोपछि पार्टी विभाजनमा पुगेको नेकपा दाहाल समूहले विहीबार देशव्यापी आमहडताल गर्यो । उक्त समूहले देशैभर जनताको स्वस्फूर्त समर्थनभन्दा पनि जोरजबरजस्ती, धरपकड,
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समुहकी नेतृ शशी श्रेष्ठले मुलुकलाई संविधानसम्मत् ढंगले अगाडी हिडाउनको लागि आमहड्ताल गरिएको बताउनुभएको छ । नेतृ श्रेष्ठले नेकपाले गरेको आमहड्तालमा कोटेश्वर
काठमाडौं, माघ २१ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा प्रधानमन्त्रीको तर्फबाट बहस सुरु भएको ३ दिनमा २ जनाको मात्र बहस सकिएको छ । यसअघि सोही अवधिमा रिट निवेदकको तर्फबाट ११ जनाको बहस
काठमाडौं, माघ २१ । गृहमन्त्री रामबहादुर थापाले राजनीतिक स्थायित्वको निम्ति प्रतिनिधिसभा विघटन गरिएको बताउनुभएको छ । नेकपाको ओली पक्षधर अखिल नेपाल ट्रेड युनियन महासंघको सातौँ राष्ट्रिय भेलालाई बुधबार काठमाडौंमा सम्बोधन
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनताको मतबाट लेखिएको संविधान कम्युनिष्टहरूबाट च्यातिने खतरा रहेको बताउनुभएको छ । मोरङको बुढिगंगा गाउँपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता कोइरालाले संविधान
ब्यूरो रिपोर्टकाठमाडौं । प्रतिनिधिसभा विघटनको विषयमा दुई कित्तामा देखिएकोे कांग्रेसभित्र जिल्लाका अधिकांश सभापतिहरू भने पुनःस्थापनाको पक्षमा उभिएका छन् । बैशाखमा निर्वाचन हुने सम्भावना नभएको भन्दै उनीहरू कांग्रेसको प्राथामिकतामा संसद पुनःस्थापना